शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

एनआरएनए यूके निर्वाचनमा कसले कति मत ल्याए ? (विवरणसहित)

नेपाली लिङ्क जुलाइ २३, २०२३

लन्डन । एनआरएनए यूके निर्वाचनको मत परिणाम शनिबार मध्यरात सार्वजनिक भएको छ । यसपटक अनलाइन मतदान भएको हो ।

घोषित परिणाम अनुसार उम्मेदवारहरुले निम्न मत प्राप्त गरेका छन् ।

अध्यक्ष- हितकाजी गुरुङ (निर्वाचित) १४७९
दिनेश घिमिरे १२५४
डा. नारायण कंडेल ९०५

उपाध्यक्ष रविन्द्र कंडेल १४५६ (निर्वाचित)
उपाध्यक्ष सुरेश परियार १३१२ (निर्वाचित)
ज्ञानेन्द्र आले ८७८ (पराजित)
कर्मा पहाडी शेर्पा ८७६ (पराजित)
अमन गौचन ४२९ (पराजित)

उपाध्यक्ष (स्कटल्याण्ड) मनिष खत्री १६१५ (निर्वाचित)
राम बगाले १५३० (पराजित)

महासचिव गोविन्द शर्मा खरेल १५८१ (निर्वाचित)
बालकृष्ण भुषाल १५३७ (पराजित)

सहकोषाध्यक्ष हेमकुमार गुरुङ १८७५ (निर्वाचित)
सुमन शर्मा १४३८ (पराजित)

युवा संयोजक सुजित शाही १५७२ (निर्वाचित)
वीरेन्द्र नेपाल १३५४ (पराजित)

आइसीसी सदस्यहरु
दिलरस गुरुङ १८६३,(निर्वाचित)
सुनिलबाबु खड्का १६९८(निर्वाचित)
चन्द्र गुरुङ १६९०(निर्वाचित)
विष्णु चालिसे १६४३(निर्वाचित)
मोहन कार्की १३१२ (पराजित)
डा. सुनिल साह ९०५ (पराजित)

इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल १५५५ (निर्वाचित)
सन्तोषकुमार सुवेदी ८५८ (पराजित)

स्कटल्याण्ड राज्य परिषद अध्यक्ष दिवाकर पाण्डे २४५ (निर्वाचित)
उज्ववल कार्की २४० (पराजित)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू