शनिबार, वैशाख १५, २०८१
00:33 | ०५:१८

पत्रकार पन्थीको नयाँ पुस्तक अमेजनमार्फत् १२ देशमा हार्डकभर र पेपरब्याकमा

नेपाली लिङ्क जुलाइ ४, २०२२

न्यूयोर्क। अमेरिकास्थित पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ। 

अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध छ ।

पुस्तकको हार्डकभर अर्डर गर्न यहाँ क्लिक गर्नुहोस् 

पुस्तकको सफ्ट कभर पेपरब्याक अर्डर गर्न यहाँ क्लिक गर्नुहोस् । 

पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध छ। 

नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको छ ।

गुगल बुक्समा इबुक पढ्न यहाँ क्लिक गर्नुहोस् । 

गुगल बुक्समा इबुक प्रिभ्यू हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू