शुक्रबार, वैशाख २१, २०८१
06:06 | १०:५१

राष्ट्रपति पुटिनले युरोपेली अदालतको निर्णय नमान्ने

रासस–सिन्ह्वा जुन १२, २०२२

तस्बिर एपी

मस्को, २९ जेठ –रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ।

कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५ पछि अपनाइएको इसीएचआर नियमहरू पालना गर्नेछैन ।
साथै, इसीएचआर द्वारा मूल्याङ्कन गरिएको क्षतिपूर्ति रूबलमा मात्र बनाइनेछ र रूसी बैंकहरूका खाताहरूमा मात्र हस्तान्तरण गरिनेछ।

उक्त विधेयक फेडरेशन काउन्सिल वा रुसी संसद्को माथिल्लो सदनले बुधबार स्वीकृत गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू