मंगलबार, वैशाख ११, २०८१
15:04 | १९:४९

ईयूले दियो बेलायतलाई चेतावनी

'उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाही अस्वीकार्य'

रासस-एएफपी मे १२, २०२२

ब्रसेल्स, २९ बैशाख –युरोपेली संघले बिहीबार चेतावनी दिंदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनै पनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताका लागि खतरा हुने बताएको छ ।

युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायती विदेशमन्त्री लिज ट्रससँगको फोन वार्तापछि जारी गरेको विज्ञप्तिमा एकपक्षीय कारवाही स्वीकार्य नरहेको उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू