शनिबार, वैशाख १५, २०८१
04:57 | ०९:४२

डा शर्मा भारतका लागि राजदूत नियुक्त

रासस मार्च २०, २०२२

भारतका लागि राजदूत डा शंकर शर्मा । तस्बिर- रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधान, धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू