शुक्रबार, वैशाख १४, २०८१
22:30 | ०३:१५

स्थानीय तह निर्वाचनका लागि आयोगमा ५१ दलको निवेदन   

रासस फ्रेब्रवरी २६, २०२२

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न आज निवेदन दिएका छन् ।

दल दर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू