शनिबार, वैशाख ८, २०८१
02:17 | ०७:०२

नेपाली सेनालाई भारतीय सेनाबाट एक लाख डोज खोप उपहार

रासस फ्रेब्रवरी २४, २०२२

काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख डोज खोप उपहारस्वरुप प्रदान गरेको छ 

नेपाली सेनाको प्रधान कार्यालयमा बिहीबार आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे ।

भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू