आइतबार, जेठ ८, २०७९
11:51 | १६:३६

५०१ को कैद मिनाहा

रासस फ्रेब्रवरी १८, २०२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन् ।

५०१ को कैद मिनाहानेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू