यस्तो देखियो बेलायतमा भाइटीका (तस्विरहरु)



लन्डन प्लमस्टिडमा शिशिर र श्रेया गौतमको भाइटीका ।
लन्डन । तिहारको पाँचौँ तथा अन्तिम दिन शनिबार भाइटीका गरी मनाइएको छ ।
नेपालका साथै देशविदेशमा रहेका नेपालीहरुले पनि आ-आफ्नो हिसाबले भाइटीका मनाएका छन् ।
भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका र माला लगाइदिने प्रचलन छ ।
बेलायतवासी नेपालीहरुले पनि शनिबार भाइटीका गरेका छन् । बिहान ११:५० मा शुभसाइत भनिएपनि यहाँ सबैले आफ्नो सुविधाअनुसारको समयमा भाइटीका लगाएका छन् ।
बेलायतका विभिन्न क्षेत्रमा आजका भाइटीकाका तस्विरहरु (स्रोत: सामाजिक सञ्जाल)

लन्डन प्लमस्टिडमा शिशिर र श्रेया गौतमको भाइटीका ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर लन्डनमा भाइटीकापछि ।

भाइटीकाका दिन नर्दन आयरल्यान्डमा दिदीबहीनी टीका गर्दै टिया र सेल्भी पौडेल ।

मिडल्यान्डको वुल्भरह्यम्प्टनमा भाइटीकापछिको संयुक्त तस्विर ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५