बिहीबार, वैशाख १३, २०८१
01:00 | ०५:४५

विश्वका कोरोना अति प्रभावित मुलुकहरु

रासस-सिन्ह्वा अक्टोबर २४, २०२१

बेइजिङ । कोरोना संक्रमण शुरु भएको दुई वर्ष पुग्न लागेको छ । अहिलेसम्म यसलाई निर्मूल पार्ने कुनै पनि औषधिको विकास हुन सकेको छैन । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

जसअनुसार-

देश     संक्रमितको सङ्ख्या

विश्व    २४३,४३६,१४२

अमेरिका   ४५,४२७,५३९

भारत     ३४,१७५,४६८

ब्राजिल   २१,७२३,५५९

बेलायत    ८,७७५,८८९

रूस       ८,११२,९९९

टर्की     ७,८२६,९८३

फ्रान्स   ७,२२१,९६९

इरान    ५,८५१,६७०

अर्जेन्टिना    ५,२७९,८१

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू