मंगलबार, वैशाख ११, २०८१
09:37 | १४:२२

यस्तो छ एनआरएनए यूके आर्थिक छानबिनको रिपोर्ट (पूर्ण प्रतिवेदन)

नेपाली लिङ्क मार्च २७, २०२१

लन्डन । एनआरएनए यूकेको अघिल्लो कार्यसमितिले आर्थिक अनियमितता गरेको भन्ने विषयमा छानबिन सकिएर अन्तिम प्रतिवेदन आइसकेको छ । नेपाली लिंकलाई प्राप्त उक्त रिपोर्ट अहिले कार्यसमितिमा छलफलका क्रममा छ । रिपोर्टबारे कार्यसमितिको एकमत बनाएर छिट्टै सार्वजनिक गरिने संघले जनाएको छ ।

योगकुमार फगामी नेतृत्वको निवर्तमान कार्यसमितिले बुझाएको हिसाबकिताबमा अनियमितता पाइएपछि वर्तमान कार्यसमितिले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे संयोजक र डा मुकुन्द बाँस्तोला एवं मेजर बुद्धि गुरुङ सदस्य रहेको एक समिति गठन गरेको थियो । अघिल्लो कार्यसमितिले कोष व्यवस्थापनमा चरम लापरवाही गरेको प्रतिवेदनको निष्कर्ष छ ।

उक्त समितिले हालै बुझाएको आर्थिक छानबिन समितिमा के छ ? पढौं पूर्ण प्रतिवेदन-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू