शुक्रबार, वैशाख १४, २०८१
01:36 | ०६:२१

तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा

नेपाली लिङ्क डिसेम्बर २०, २०२०

लन्डन । तमुधिं यूकेको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको ‌छ । सो को औपचारिक घोषणा आइतबार गरिएको हो ।

२० डिसेम्बर आइतबार जुममार्फत सम्पन्‍न २० औं साधारणसभा र ११ औं महाधिवेशनमा निर्वाचन आयोगका संयोजक एकेन्द्र गुरुङले अध्यक्षमा हितकाजी गुरुङसहित २९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

अध्यक्षमा निर्वाचित हितकाजी गुरुङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए । तमुधिं यूकेका संस्थापक समेत रहेका नवनिर्वाचित गुरुङ विभिन्न‍ सामाजिक संघसंस्थामा आबद्ध छन् ।

नयाँ कार्यसमितिको नामावली:

हितकाजी गुरुङ, अध्यक्ष

हरि गुरुङ, उपाध्यक्ष

जुमकाजी गुरुङ, उपाध्यक्ष

तुलाराम गुरुङ, उपाध्यक्ष

परशुराम गुरुङ, महासचिव

प्रेमबहादुर गुरुङ, सचिव

कमल गुरुङ, कोषाध्यक्ष

इमप्रसाद गुरुङ, सहकोषाध्यक्ष

क्या देव घले, खेलकुद विभाग प्रमुख

साधुराम गुरुङ, साँस्कृतिक विभाग प्रमुख

सविन्द्रकुमार गुरुङ, प्रेस मिडिया विभाग प्रमुख

मानप्रसाद गुरुङ, जिन्सी विभाग प्रमुख

श्रीप्रसाद गुरुङ, कल्याणकारी विभाग प्रमुख

राजन गुरुङ, युवा विभाग प्रमुख

मञ्‍जु (सीता) गुरुङ, महिला विभाग गुरुङ

दिलमाया गुरुङ, सदस्य

लिडिया गुरुङ, सदस्य

अप्सरा गुरुङ, सदस्य

भोजबहादुर गुरुङ, सदस्य

श्रीप्रसाद गुरुङ, सदस्य

कोलप्रसाद गुरुङ, सदस्य

टंक मार्टिन गुरुङ, सदस्य

अरुण गुरुङ, सदस्य

विमल गुरुङ, सदस्य

मदन गुरुङ, सदस्य

डा. विशाल गुरुङ, सदस्य

सूर्यमान गुरुङ, सदस्य

मोतीप्रसाद गुरुङ, सदस्य

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू