• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शुक्रबार, ९ जनवरी, २०२६
10:42 | १६:२७

कोरोना भाइरसबाट विश्वमा १२ लाख सत्ताइस हजार बढीको मृत्यु

रासस/एएफपी नोभेम्बर ५, २०२०

वासिङटन–२० कात्तिक– चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख २७ हजार ९६ व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्व विद्यालयले बिहीबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८२ लाख १५ हजार ७३२ व्यक्ति संक्रमित भइसकेका छन् ।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३३ हजार ७३४ जनको मृत्यु भएको छ । अमोरिकामा ९४ लाख ८८ हजार ८७५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस संक्रमणको हिसाबबाट दोस्रो स्थानमा छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।
संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

युक्रेन वार्ताबाट ठोस प्रगति निस्कने सम्भावना अनिश्चित

३ दिन अगाडि

बेलायती र फ्रान्सेली लडाकू विमानले आइएसको भूमिगत केन्द्रमा गरे हवाई आक्रमण

जनवरी ४, २०२६

भेनेजुएलामाथि अमेरिकी हवाइ आक्रमण, राष्ट्रपतिलाई समातिएको ट्रम्पको दाबी

जनवरी ३, २०२६

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • नेतृत्व चयन विषयमा साझा नेपाली समाज यूकेमा विवाद- उपाध्यक्षले दिए राजीनामा, लेष्टरको बहिष्कार
  • तमु समाज यूकेद्वारा दुई वरिष्ठ समाजसेवीलाई ‘विशिष्ट समाजसेवा सम्मान’
  • बेलायतमा झन् कडा बन्दै ड्रिंक–ड्राइभको नियम- हुन सक्छ जेल, जरिवाना र प्रतिवन्ध
  • लन्डनमा ३ सातादेखि हराइरहेका शंकर आए सम्पर्कमा
  • पूर्व गोर्खा बुढामगर बने सेभेन समिट पूरा गर्ने पहिलो ‘डबल एभब नी’ आरोही
ट्रेन्डिङ
  • १
    साझा नेपाली समाज यूकेमा चुनियो सर्वसम्मत कमिटी, अध्यक्षमा नारायण फुँयाल
  • २
    यूके वर्क परमिटका नाममा ठगी बढेपछि दूतावासबाट चासो, पीडितलाई सम्पर्क गर्न अनुरोध
  • ३
    जेनजी आन्दोलनका चार जना घाइतेलाई बेलायतबाट सहयोग हस्तान्तरण
  • ४
    तमुधिं यूके लन्डन इकाई १८औं वार्षिक उत्सव तथा ल्होछार मनाउने तयारीमा
  • ५
    एनआरएनए यूकेमा सल्लाहकार नियुक्ति तथा कोअप सदस्यहरु थप

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.