सोमबार, जेठ ३, २०७८
14:29 | १९:१४

हार्दिक मंगलमय शुभकामना – पुण्डरी अर्याल

नेपाली लिङ्क अक्टोबर १८, २०२०

हार्दिक शुभकामना ! 

नेपालीहरुका महान पर्व शुभ विजयादशमी एवम् शुभ दिपावली २०७७ को  सुखद उपलक्ष्यमा हाम्रो संस्थाका सम्पूर्ण    सदस्य, शुभचिन्तकहरुका साथै बेलायत, नेपाल तथा संसारभर छरिएर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।  

पुण्डरी अर्याल 

महासचिव 

सिर्जनशिल लेस्टर नेपाल यूके 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू