बिहीबार, चैत १५, २०८०
13:59 | १९:४४

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो

कूल मृतक संख्या ३९ हजार ७ सय ९५

रासस/सिन्ह्वा अगस्ट ५, २०२०

नयाँदिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या बुधबार१९ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू