मंगलबार, चैत ४, २०८१
२४ घण्टामा थपिए ३ सय ३१ संक्रमित


नेपाली लिङ्क
जुन २०, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमितमा ४९ महिला र २ सय ८२ पुरुष छन् । यससँगै नेपालमा कूल संक्रमितको संख्याआठ हजार ६०५ पुगेको छ ।
कूल संक्रमितमध्ये ७ सय ५६ महिला र सात हजार ८ सय ४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५