सोमबार, कार्तिक १०, २०७७
03:27 | ०९:१२

२४ घण्टामा थपिए ३ सय ३१ संक्रमित

नेपाली लिङ्क जुन २०, २०२०

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार संक्रमितमितमा ४९ महिला र २ सय ८२ पुरुष छन् । यससँगै नेपालमा कूल संक्रमितको  संख्याआठ हजार ६०५ पुगेको छ ।

कूल संक्रमितमध्ये  ७ सय ५६ महिला र सात हजार ८ सय ४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार  आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए   

पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू