शनिबार, वैशाख ८, २०८१
13:49 | १८:३४

क्वारेन्टिनमै जन्मियो छोरो

नेपाली लिङ्क जुन १३, २०२०

प्युठान । प्युठानको नौवहिनी गाउँपालिका ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले छोरो जन्माएकी छन् ।

यही जेठ १७ गते श्रीमान् प्रेम पुनका साथमा भारतबाट आएर क्वारेन्टिनमा बसेकी सरस्वतीले गए राति क्वारेन्टिनमै शिशुको जन्म दिएकी हुन् ।

आमा तथा शिशु दुवै अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू