शुक्रबार, वैशाख ७, २०८१
04:17 | ०९:०२

पाकिस्तानमा ९९ यात्रु बोकेको विमान दुर्घटना

नेपाली लिङ्क मे २२, २०२०

फाइल तस्विर

लण्डन । पाकिस्तानमा शुक्रबार दिउँसो ९९ जना यात्रु बोकेको एक यात्रुवाहक विमान दुर्घटना भएको छ । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक ‘पाकिस्तान इन्टरनेसनल एअरलाइन्स’ को उक्त विमान कराँचीमा दुर्घटनामा परेको हो ।

लाहोरबाट कराँचीका लागि उडेको विमान अवतरण हुनु केहि समय पहिला दुर्घटना भएको हो ।

विमानमा ९९ जना यात्रु र चालकदलका ८ सदस्य रहेको बताइएको छ । दुर्घनालगत्तै अहिले आपतकालीन सेवाहरु घटनास्थल पुगेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू