मंगलबार, २० अक्टोबर, २०२६
21:45 | ०२:३०

टनब्रिजमा दशैँ साँझ, बाढीपीडितका लागि ७ हजार ५०० पाउन्ड संकलन

अक्टोबर १९, २०२६

लन्डन । नेपाली समाज टनब्रिजले दशैँ साँझ कार्यक्रममार्फत नेपालका बाढीपीडितको सहयोगार्थ ७ हजार ५०० पाउन्ड संकलन गरेको छ । समाजका अध्यक्ष यम गुरुङको सभापतित्वमा शनिबार, १७ अक्टोबरमा आयोजित कार्यक्रममा नेपलिज लेडिज कम्युनिटीकी अध्यक्ष गीता शाही प्रमुख अतिथि...

बेलायतका विभिन्न शहरमा सामूहिक टीका कार्यक्रम तय

२ घन्टा अगाडि

लन्डन । बुधबार बडा दसैँको १० औं दिन अर्थात विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थाप्ने यस महत्वपूर्ण दिनमा तपाईं बेलायतमा एक्लै हुनुहुन्छ? दसैँमा टीका लगाउने मान्यजन नहुँदा कसरी दसैँ मनाउने भनेर सोचिरहनुभएको छ? चिन्ता नगर्नुहोस्,...

दसैँ मनाउन पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका

अक्टोबर २०, २०२६

काठमाडौँ, कात्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दैगएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि...

कूटनीति थप सशक्त र प्रभावकारी बनाउने सरकारको प्राथमिकता छ: परराष्ट्रमन्त्री

काठमाडौँ । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।...

आप्रवासन नियन्त्रण नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने ट्रम्पको चेतावनी

३ घन्टा अगाडि

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन् । ट्रम्पले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको...

आइसीसी विश्वकप लिग–२ शृंखला खेलेर फर्कियो क्रिकेट टोली

२ घन्टा अगाडि

काठमाडौं । आइसीसी विश्वकप लिग–२ शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल...

मेरो बलि चढाएर दशैं मनाउने रे…

अक्टोबर १९, २०२६

आफ्ना देवीदेवता खुसी पार्न आज मेरो बलि चढाउने रे इष्टमित्र बोलाएर भोज खुवाउने रे मलाई मारेर उनीहरू खुसी बांड्ने रे ।। नौ महिना भए छ जन्मिएको पनि, त्यो पनि जुम्ल्याहा दिदी भाइ हामी। आमाको दूधले पुग्दैनथ्यो पेट...