• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
मंगलबार, १५ सेप्टेम्बर, २०२६
11:52 | १६:३७

विश्वभर कोरोनाबाट ३ लाख ८८ हजारको मृत्यु, ६५ लाख बढी संक्रमित

६५ लाखभन्दा संक्रमित

रासस-एएफपी जुन ४, २०२०

जेनेभा, २२ जेठ – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्. । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ ।
एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले समावेशी आर्थिक विकासमा दिए जोड

१६ घन्टा अगाडि

नेपालका बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाको ७६ लाख रुपैयाँ सहयोग

२ दिन अगाडि

राहत अभियानको १७ औँ दिनमा एनआरएनए टोली बाढी प्रभावित ठूलो स्याफ्रुमा

२ दिन अगाडि

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

३ दिन अगाडि

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • बेलायती भेट्रानमन्त्रीसंग पहिलो भेटघाटमा गोर्खाहरुले दिए डिसेम्बर ‘डेडलाइन’
  • ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले समावेशी आर्थिक विकासमा दिए जोड
  • बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
  • क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी
  • बेलायतमा आउंदो साता ‘मगर गट ट्यालेन्ट यूके’ सिजन ९
ट्रेन्डिङ
  • १
    बेलायती भेट्रानमन्त्रीसंग पहिलो भेटघाटमा गोर्खाहरुले दिए डिसेम्बर ‘डेडलाइन’
  • २
    गोर्खा वार्ता अगाडि बढ्यो, १४ सेप्टेम्बरमा दूतावासमा डिनरसहित छलफल
  • ३
    अन्तरराष्ट्रिय धादिङ समाजको बेलायत शाखा गठन, संयोजक चुनिए सुरेन्द्र रुपाखेती
  • ४
    आर्यनसँग ‘कन्ये केटो’ मा स्क्रिन सेयर गर्दै लन्डनवासी नायिका शर्मिला
  • ५
    लन्डन पशुपतिनाथ मन्दिरले बाढीपीडितलाई सहयोग जुटाउँदै तीज मनाउने

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.