• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बिहीबार, ६ अगस्ट, २०२६
08:07 | १२:५२

कोरोना भाइरसबाट १२ लाख ५० हजार बढीको मृत्यु

रासस-एएफपी नोभेम्बर ८, २०२०

वासिङ्टन–२३ कात्तिक–कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमेरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

अष्ट्रेलियामा कार्यरत वैज्ञानिक डा राजु अधिकारी एनआरएनए आइसीसीको सल्लाहकार

२ दिन अगाडि

एफएनजे ग्लोबल मिडिया सम्मेलनद्वारा ९ बुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी

अगस्ट २, २०२६

दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक

जुलाइ ३१, २०२६

हाम्रो सिफारिस

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६
ताजा अपडेट्स
  • विश्वविख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा
  • ट्रम्प सवार सैन्य हेलिकोप्टर अर्को यात्रुवाहक विमानसँग ठोक्किन लागेको घटनामा छानबिन
  • तेश्रो इन्फा अवार्डका लागि यूकेबाट काठमाडौं पुगेको आयोजक टोलीलाई भव्य स्वागत
  • बेलायतका दुई दर्जन बढी सहरमा एकसाथ प्रदर्शन हुँदै ‘गौथली’
  • तमुधिं यूके गुडवील एम्बास्डर एरिका वर्षकै उत्कृष्ट महिला खेलाडी घोषित
ट्रेन्डिङ
  • १
    भूपू गोर्खा मुद्दा समाधानमा नेपाल सरकार सक्रिय, परराष्ट्र मन्त्रीसँगको वार्ता सकारात्मक
  • २
    हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मलसहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली सम्पर्कविहीन
  • ३
    बेलायतको गुल्मेली भेला आइतबार, प्रकाश दूतराजदेखि प्रोसेस पाण्डेसम्मको आकर्षण
  • ४
    सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर गर्ने तयारी
  • ५
    लन्डन मेफेयरमा नेपाली उद्यमीले खोले फार्मेसी, युएईको शाही परिवार सदस्यले गरे उद्घाटन

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.