• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बुधबार, ७ अक्टोबर, २०२६
02:11 | ०६:५६

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७० लाख नाघ्यो

रासस-सिन्ह्वा अक्टोबर ११, २०२०

एएफपी

नयांदिल्ली-२५ असोज– भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

लक्जेम्बर्गमा दुई दिने व्यापार तथा लगानी सेमिनार गर्ने तयारी

१ दिन अगाडि

पाइलटले विमान खसाल्न खोजेपछि फ्लाई दुबईको उडान साउदीमा आकस्मिक अवतरण

सेप्टेम्बर ३०, २०२६

एनआरएनए केन्याद्वारा प्रधानमन्त्री राहत कोषमा ६ हजार ३३ डलर सहयोग

सेप्टेम्बर २९, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • पुरस्कार स्थापना गर्दै मतिना फाउण्डेसन यूकेको सातौं लुमन्ती कार्यक्रम सम्पन्न
  • विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे
  • बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह
  • अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको नेतृत्वमा फेरि विमला लिम्बू
  • रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै ११२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो
ट्रेन्डिङ
  • १
    बाढीपीडित राहतमा लन्डन पशुपतिनाथ मन्दिरबाट ५० लाख रुपैया बढी सहयोग
  • २
    गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन
  • ३
    लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण
  • ४
    साउथ कोरियापछि दुबई यात्रामा नेपथ्य
  • ५
    डेढ करोड रुपैयाको राहत बांडेर बेलायत फर्कियो तमु धीं यूके टीम

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.