शनिबार, साउन १२, २०८१
05:37 | १०:२२

राष्ट्रपतिले संसदमा प्रस्तुत गरे सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपाली लिङ्क मे १४, २०२४


काठमाडौं– सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।

५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता नीति तथा कार्यक्रममा सहभागी छन् ।

त्यस्तै, १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू