आइतबार, मंसिर २३, २०८१
09:15
|
१५:००
राष्ट्रपतिले संसदमा प्रस्तुत गरे सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
नेपाली लिङ्क
मे १४, २०२४
काठमाडौं– सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।
५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता नीति तथा कार्यक्रममा सहभागी छन् ।
त्यस्तै, १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५