शुक्रबार, जेठ ४, २०८१
06:44 | ११:२९

संघीय संसदको महासचिव नियुक्त भए पाण्डेय

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२४

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिसमा राष्ट्रपति पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू