शनिबार, जेठ ५, २०८१
18:18 | २३:०३

राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

नेपाली लिङ्क जनवरी ७, २०२४

 

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातवटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताएका छन् ।

प्रदेशगत मतदाता सङ्ख्या तथा मतभार 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू