शुक्रबार, जेठ ४, २०८१
09:33 | १४:१८

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्दै

रासस–एएफपी जुन २७, २०२३

मुम्बई, १२ असार–सात वर्षपछि पाकिस्तानी क्रिकेट टोलीले भारतीय भूमिमा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको हो ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ ।

वहुप्रतीक्षित भारत–पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू