शनिबार, वैशाख ८, २०८१
02:36 | ०७:२१

निर्वाचनका लागि ८४ दल दर्ता

रासस अगस्ट १६, २०२२

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् ।

सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् ।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू