बिहीबार, वैशाख २७, २०८१
21:28 | ०२:१३

सर्वोच्च अदालतका लागि दुई न्यायाधीश अनुमोदित 

रासस अप्रिल १६, २०२१


काठमाडौँ । सङ्घीय संसद्, संसद्ीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो ।

यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू