बिहीबार, चैत १५, २०८०
14:18 | २०:०३

तस्विरमा हेरौं बेलायतका नेपालीको भाइटीका

नेपाली लिङ्क नोभेम्बर १६, २०२०

लन्डनमा भाइटीका गर्दै हेविना र हार्दिक सेढाईं

लन्डन ।  नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन सोमबार भाइटीका गरी मनाइएको छ ।  

कोरोना महामारी र लकडाउनकै बीच बेलायतमा बस्ने नेपालीहरुले पनि भाइटीका  गरेका छन्  । बेलायतका लागि भाइटीकाको उत्तम साइत बिहान १०:२५ मा थियो ।  

बेलायतका  विभिन्न क्षेत्रमा नेपालीहरुले भाइटीका गर्दाका  केही तस्विरहरु तल प्रस्तुत छन् :

किर्तिमानी पौडीवाज् गौरिका सिंह भाइटीकापछि लन्डनमा

प्लमस्टिडमा शिशिर र श्रेया गौतम

एनआरएनए आइसिसी सदस्य सुशिला राईको भाइटीका

लिभरपुलमा दिदीबहिनीको टीका : अमृता र इन्द्रा तिवारी

लण्डनमा गोकुल कंडेल, जमुना खरेल, पुष्पा ढकाल र प्रकाश लामिछाने

अल्डरसटमा भाइटीकापछि युवा व्यवसायी एवम् समाजसेवी अनिल मल्ल

व्यवसायीहरु पशुपति र यादव भन्डारीको भाइटीका ।

स्कटल्यान्ड एबर्डिनमा शुभेच्छा र सम्पन्न तिवारी

सरिता, सविता, जनक र जीवन भट्टराईको भाइटीका

स्कटल्यान्डमा आरजु पाण्डेको तिहार

विसन गुरुङको परिवारमा भाइटीका

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू