बेलायतवासी नेपालीका घरघरमा लक्ष्मीपूजा (हेरौं तस्विरमा)



मेकअप आर्टिष्ट विजेता श्रेष्ठ
लन्डन । तिहारको तेस्रो दिन शनिबार ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको छ ।
बेलायतवासी नेपालीले पनि शनिबार आ-आफ्नो घरघरमा दीपावली र लक्ष्मीपूजा गरेका छन् । कतिपय आइतबार लक्ष्मी पूजा गर्ने मनस्थितिमा छन् ।
शनिबार बेलायतका विभिन्न ठाउँस्थित नेपालीका घरमा भएका लक्ष्मीपूजाका केही तस्विरहरु:

अल्सरसटमा काउन्सिलर प्रवेश केसीको परिवार

इन्भाइरोमेन्ट एजेन्सीमा कार्यरत लन्डन निवासी नलिनी शर्मा लक्ष्मी पूजा गर्दै

आकृति रिमाल साउथ इष्ट लन्डनमा

लन्डन विल्सडेनग्रीन निवासी प्रिति खड्काको लक्ष्मी पूजा

प्रतिमा पराजुली लन्डनमा

पिटरबरो बस्ने अधिवक्ता गोविन्द बेल्वासे निवासमा झिलिमिली

लन्डनस्थित ग्रीनफोर्डमा सरु शर्मा

सञ्चारकर्मी कुशल श्रेष्ठ पत्नी दिपिका र छोरी पूजाको मुडमा

अल्पर्टनमा निशा लिम्बु

प्लमस्टिड पशुपतिनाथ मन्दिरका पूर्व अध्यक्ष होम शर्मा र परिवार

फोनिज यूके अध्यक्ष प्रमिला राई परिवारका साथ

नायिका अम्बिका राई
सबै तस्बिर श्रोतः फेसबुक
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५