शुक्रबार, वैशाख ७, २०८१
08:09 | १२:५४

हार्दिक मंगलमय शुभकामना – डा दुर्गाबहादुर सुवेदी

नेपाली लिङ्क अक्टोबर २३, २०२०

विक्रम संवत २०७७ सालको विजयादशमीको सुखद उपलक्ष्यमा संयुक्त अधिराज्य (बेलायत) माल्टा र आयरल्याण्ड लगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख,सुस्वास्थ्य, दीर्घायू  एवं सफलताको हार्दिक मंगलमय  शुभकामना व्यक्त गर्न चाहन्छु ।

डा. दुर्गाबहादुर सुवेदी

राजदूत एवंम् नेपाली राजदूतावासपरिवार, लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू