शुक्रबार, चैत १६, २०८०
07:05 | १२:५०

भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प

नेपाली लिङ्क मे २१, २०२०

काठमाडौं । विहीबार बिहान भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प वि. सं. २०७२ सालकै पराकम्प हो ।

बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लामा महसुस गरिएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू