शुक्रबार, वैशाख १४, २०८१
09:44 | १४:२९

हार्दिक मंगलमय शुभकामना – डा सुरजमणि पौडेल

नेपाली लिङ्क अक्टोबर १८, २०२०

हार्दिक शुभकामना ! 

नेपालीहरुका महान पर्व शुभ विजयादशमी एवम् शुभ दिपावली २०७७ को  सुखद उपलक्ष्यमा हाम्रो संस्थाका सम्पूर्ण    सदस्य, शुभचिन्तकहरुका साथै बेलायत, नेपाल तथा संसारभर छरिएर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।  

डा सुरजमणि पौडेल 

अध्यक्ष 

क्रोइडन नेपाली समाज यूके 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू