• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बिहीबार, ४ जुन, २०२६
18:56 | २३:४१

भारतमा चार महिनायताकै कम संक्रमित

रासस-एएनआई जुलाइ १३, २०२१

नयाँ दिल्ली, २९ असार–भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ । महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी हुंदा २१ को मृत्यु

२२ घन्टा अगाडि

जय नेपाल इन्टरनेशनल फाउन्डेशनको पहिलो साधारण सभा जुन १३ मा

२२ घन्टा अगाडि

दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

मे ३१, २०२६

हाम्रो सिफारिस

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६

बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?

जनवरी २६, २०२६
ताजा अपडेट्स
  • बेलायतमा मानिसको क्षमता अभिवृद्धि गर्न सघाउने एक प्रशिक्षण हुंदै
  • नयाँदिल्लीको एक होटलमा भीषण आगलागी हुंदा २१ को मृत्यु
  • जय नेपाल इन्टरनेशनल फाउन्डेशनको पहिलो साधारण सभा जुन १३ मा
  • बेलायतमा उदाउंदो क्रममा नेपालीमूलका युवा क्रिकेटर
  • नयाँ दिल्लीमा रवि लामिछानेले भेटे भारतीय प्रधानमन्त्री मोदी
ट्रेन्डिङ
  • १
    आदिवासी जनजातिको सुझावपत्रमा ब्रिटिश गोर्खाका सवालहरू समेत समेटिए
  • २
    बेलायतमा दिवंगत युवाको शव नेपाल पठाउन ४,७२३ पाउन्ड उठेपछि चन्दा अभियान स्थगित
  • ३
    बेलायतको रेडिङमा पहिलोपटक टेन के रन, दौडिए तीनसय नेपाली
  • ४
    बजेटमा गैरआवासीय नेपाली र श्रमिकका लागि महत्वपूर्ण नीतिगत व्यवस्थाहरू घोषणा
  • ५
    २४औं गोर्खाकप समीक्षा- दर्शकको नयां रेकर्ड, व्यवस्थापन अझ परिष्कृत

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.