मंगलबार, वैशाख १८, २०८१
03:26 | ०८:११

बेलायतमा महाशिवरात्रीको रौनक (तस्विरहरु)

नेपाली लिङ्क मार्च ११, २०२१

लन्डन । बेलायतमा बस्ने नेपालीहरुले पनि बिहीबार महाशिवरात्री पर्व मनाएका छन् ।

महाशिवरात्रीको अवसरमा प्लमस्टिडको पशुपतिनाथ मन्दिर र अल्डरसटको शिव मन्दिरमा विशेष पूजा अराधाना गरिएको छ ।

महामारीका कारण बेलायत सरकारले लागू गरेका प्रतिवन्धहरुको पालना गरेरै भएपनि शिवरात्री विशेष पूजा सञ्चालन गरिएको छ । स्थानीय नेपालीहरु पनि लाइनमा बसेर, फेस्क मास्क लगाएरै पूजामा सहभागी बनेका छन् ।

लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिर र अल्डरसटको शिव मन्दिरमा शिवरात्रीका अवसरमा देखिएका केही दृश्य:

प्लमस्टिडको पशुपतिनाथ मन्दिर


अल्डरसटको शिव मन्दिर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू