• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, १५ अगस्ट, २०२६
11:53 | १६:३८

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो

रासस–एएनआई डिसेम्बर ५, २०२०

नयां दिल्लीको ट्राफिक जाम । तस्बिर एएफपी

नयाँदिल्ली-२० मंसिर– भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।
भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २१८ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ८६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३० औं दिन हो ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०९ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५७७ संक्रमित र भइसेकेका छन् ।
संक्रमणका कारण यहाँ ४७ हजार ५९९ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १२५ संक्रमित भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

डा. द्रोण रसाली गैरआवासीय नेपाली संघको सल्लाहकारमा मनोनीत

२ दिन अगाडि

लिबियाको जावियामा हिंसात्मक झडप

३ दिन अगाडि

१५ बुंदे घोषणापत्र जारी गर्दै सकियो १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन

३ दिन अगाडि

हाम्रो सिफारिस

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६
ताजा अपडेट्स
  • पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ यूकेको कडा आपत्ति
  • बेलायतमा डढेलो फैलिएपछि नियन्त्रणका लागि गोर्खा सैनिक परिचालन
  • बेलायतको वर्क परमिटमा लाखौं खर्चेर नेपाली कामदारलाई रित्तो हात
  • जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
  • ११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ सुरु
ट्रेन्डिङ
  • १
    बेलायतमा मौलिक नेवारी स्वाद र शैलीमा ‘नेवा भ्वय्’ गरिंदै
  • २
    लन्डनमा प्रतिभा नक्षत्र सातौं संस्करण आइतबार, तयारी अन्तिम चरणमा
  • ३
    मौलिक प्रस्तुति र उत्साहजनक सहभागिताबीच सम्पन्न भयो बर्मिङहम तीज मेला
  • ४
    सुकीको निःशर्त रिहाइ गर्न आसियानको माग म्यानमारद्वारा अस्वीकार
  • ५
    युवा उद्यमी विकास नेपाल र सुष्मा शर्माले लन्डनमा शुरु गरे ‘झोल मोमो’

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.