शुक्रबार, वैशाख २१, २०८१
23:24 | ०४:०९

तस्विरमा बेलायतको दशैं

नेपाली लिङ्क अक्टोबर ५, २०२२

लन्डन। हिन्दू नेपालीहरुको महान पर्व विजया दशमी बेलायतमा बस्ने नेपालीहरुले पनि उल्लासपूर्वक मनाएका छन्। 

यहाँका नेपालीले बुधबार बिहान ९:१५ बजेको शुभ साइतमा बेलायतमा टीका लगाएका छन्। व्यस्त दैनिकीबीच धेरैले भने आ-आफ्नो फुर्सतअनुसार दिनभर नै टीका लगाएका छन्।  

लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरसटस्थित शिव कल्चरल सेन्टरलगायतका स्थानमा सामूहिक टीका जमरा वितरण गरिएको छ।  

हेरौं बेलायतका विभिन्न क्षेत्रमा दशैं मनाउँदै गरेका तस्विरहरु: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू