मंगलबार, चैत ६, २०८०
06:53 | १२:३८

बेलायती प्रधानमन्त्रीद्वारा विवादास्पद कर कटौतीको वचाउ

रासस-एएफपी सेप्टेम्बर २९, २०२२

बेलायती प्रधानमन्त्री लिज ट्रस । तस्बिर- एएफपी

लन्डन । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको वचाउ गरेकी छन् । यद्यपि यसको सर्वत्र विवाद देखिएको छ ।

“हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो । त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु,” उनले भनिन् ।  

मिनी-बजेट छलफलपछि उनले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताएकी हुन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू