शनिबार, वैशाख ८, २०८१
07:01 | ११:४६

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा

रासस अगस्ट ४, २०२२


काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू