बिहीबार, वैशाख १३, २०८१
14:27 | १९:१२

८ सिडिओसहित गृहका २६ अधिकारीको सरुवा

रासस अप्रिल ८, २०२१


काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् ।

सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ ।

हेरौं  सरुवाको लिस्ट:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू