शनिबार, साउन १२, २०८१
02:08 | ०६:५३

राजदूत खतिवडाले लिए शपथ  

रासस डिसेम्बर २४, २०२०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू