• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, १७ अक्टोबर, २०२६
23:55 | ०४:४०

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो

रासस–एएनआई डिसेम्बर ५, २०२०

नयां दिल्लीको ट्राफिक जाम । तस्बिर एएफपी

नयाँदिल्ली-२० मंसिर– भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।
भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २१८ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ८६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३० औं दिन हो ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०९ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५७७ संक्रमित र भइसेकेका छन् ।
संक्रमणका कारण यहाँ ४७ हजार ५९९ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १२५ संक्रमित भएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

ट्रम्पकी प्रेस सचिव एक साता नपुग्दै पदमुक्त

१५ घन्टा अगाडि

छैटौं ‘एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ ऐतिहासिक नगरी जनकपुरधाममा

३ दिन अगाडि

विविध कार्यक्रम गरी २३औँ गैरआवासीय नेपाली दिवस मनाइयो

अक्टोबर ११, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम
  • नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइँदै
  • चाड पर्वमा उपहार आदानप्रदान नगर्न रास्वपाको निर्देशन
  • ट्रम्पकी प्रेस सचिव एक साता नपुग्दै पदमुक्त
  • बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरुले चुने नयां नेतृत्व, अध्यक्ष बने ढुंगाना
ट्रेन्डिङ
  • १
    एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी
  • २
    मन्दिरा मानन्धरको अध्यक्षतामा पासा पुचः गुथि यूके लन्डनको नयाँ कार्यसमिति चयन
  • ३
    ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  • ४
    स्कटल्याण्डका दुई संस्थाद्वारा बाढीपीडितका लागि ७ लाख रुपैयाँ बढी सहयोग
  • ५
    लन्डनका सन्तोष हवाई कोनामा आयोजित आइरनम्यान विश्व च्याम्पियनसीप पूरा गर्ने पहिलो नेपाली बने

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.