शुक्रबार, वैशाख ७, २०८१
23:55 | ०४:४०

अल्डरसटका नेपाली प्रहरीको सन्देश-घृणा अपराधबारे उजुरी गर्नुस् (अडियो)

घृणालाई हयाम्पसायर प्रहरीले गम्भीर रुपमा लिने


लन्डन । अल्डरसट सामुदायिक प्रहरीमा कार्यरत पिसीएसओ दुर्गा थापाले घृणा अपराधको उजुरी गर्न आव्हान गरेका छन् । थापाले घृणालाई पनि अरु अपराध जस्तै परिभाषित गरिने उल्लेख गर्दै यसलाई हयाम्पसायर प्रहरीले गम्भीर रुपमा लिने जनाएका छन् ।

घृणा अपराध सचेतना सप्ताहका अवसरमा एक अडियो सन्देश दिंदै थापाले घृणाको शिकार जात, उमेर, धर्म, विपरित लिंगी, अपांगता आदिले हुने स्पष्ट पारेका छन् । शारिरीक हमला, दुर्वचन, घरेलु हिंसा, सम्पत्तिमा नोक्सान लगायत घृणा अपराध हुने उनको सन्देशमा छ ।

सुनौं अडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू