शनिबार, वैशाख १३, २०८२
बर्नमाउथ समुद्री किनारमा भीषण आगलागी


नेपाली लिङ्क
जुलाइ २०, २०२०
लन्डन । बेलायतको बर्नमाउथ समुद्री किनारमा भीषण आगलागी भएको छ । समुद्री किनारमा रहेको घना जंगलसहितको भू-भागलाई धुवाँको मुस्लोले ढाकेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले वरपरका सडक बन्द गरेर आगो निभाउने प्रयास भैरहेको छ ।
दमकलले जंगलमा सल्किएको आगो निभाउने प्रयास गरिरहेका छन् । समुद्री किनारमा सैयौंको संख्यामा मानिसहरु घाम तापेर बसिरहेका बेला आगलागी भएको समाचार स्थानीय अनलाइनमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५