बिहीबार, साउन १४, २०७८
23:40 | ०४:२५

बर्नमाउथ समुद्री किनारमा भीषण आगलागी

नेपाली लिङ्क जुलाइ २०, २०२०

लन्डन । बेलायतको बर्नमाउथ समुद्री किनारमा भीषण आगलागी भएको छ । समुद्री किनारमा रहेको घना जंगलसहितको भू-भागलाई धुवाँको मुस्लोले ढाकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले वरपरका सडक बन्द गरेर आगो निभाउने प्रयास भैरहेको छ ।

दमकलले जंगलमा सल्किएको आगो निभाउने प्रयास गरिरहेका छन् । समुद्री किनारमा सैयौंको संख्यामा मानिसहरु घाम तापेर बसिरहेका बेला आगलागी भएको समाचार स्थानीय अनलाइनमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू