बिहीबार, वैशाख १३, २०८१
00:47 | ०५:३२

बेलायतमा लकडाउन खुकुलो, ६ जनासम्मको ग्रुपमा भेट्न सकिने

नेपाली लिङ्क मे २८, २०२०

लन्डन । आगामी जुन १ तारिख बाट बेलायतमा जारी लकडाउनमा केहि सहजता अपनाइने भएको छ ।

गत मार्च २३ तारिखबाट सुरु भएको लकडाउन करिब नौ हप्ता बितिसकेको छ ।

प्राइभेट गार्डेन तथा आउटडोरमा दुई मिटरको दुरी कायम राख्दै बढीमा ६ जनासम्मको ग्रुपमा जुन १ तारिखबाट भेटघाट गर्न सकिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

लकडाउनमा गरिएको सहजताका कारण लामो समयसम्म टाढिनुपरेका आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्ने बाटो खुल्नेछ । विस्तृत समाचार पछि…

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू