शुक्रबार, चैत १६, २०८०
19:07 | ००:५२

हार्दिक मंगलमय शुभकामना – मिनबहादुर गुरुङ

नेपाली लिङ्क अक्टोबर २३, २०२०

हार्दिक शुभकामना !
नेपालीहरुका महान पर्व शुभ विजयादशमी एवम् शुभ दिपावली २०७७ को सुखद उपलक्ष्यमा हाम्रो संस्थाका सम्पूर्ण सदस्य, शुभचिन्तकहरुका साथै बेलायत, नेपाल तथा संसारभर छरिएर रहनुभएका गोर्खा समुदाय र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

मिनबहादुर गुरुङ
निवर्तमान अध्यक्ष
सहारा यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू