आइतबार, १८ अक्टोबर, २०२६
22:52 | ०३:३७

दसैँको फेरिँदो शैली

५ घन्टा अगाडि

काठमाडौँ । दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुख दुःख साटासाट गर्ने...

एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी

अक्टोबर १२, २०२६

लन्डन । बेलायतका नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडिए यूके) ले भोटेकोशी बाढी पीडितका लागि दोश्रो चरणमा एक करोड रुपैयां बढी सहयोग गरेको छ । एनडिए यूके अध्यक्ष डा. आरती थापाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम...

नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइँदै

अक्टोबर १७, २०२६

काठमाडौँ, आश्विन ३१, २०८३–नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना...

कूटनीति थप सशक्त र प्रभावकारी बनाउने सरकारको प्राथमिकता छ: परराष्ट्रमन्त्री

काठमाडौँ । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।...

अलाबामास्थित नेपाली समुदायले बाढी प्रभावित परिवारका लागि दियो ५० हजार डलर

अक्टोबर १६, २०२६

अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ । नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो...

जापानलाई बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक

सेप्टेम्बर २०, २०२६

नागोया, असोज ४ गते । आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिताको उदघाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो...

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा जापानमा काव्ययात्रा र सम्मान

अक्टोबर ९, २०२६

टोकियो– समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा टोकियोमा सम्मान तथा काव्ययात्रा कार्यक्रम सम्पन्न भएको छ । गत ७ अक्टोबरमा आयोजित उक्त कार्यक्रममा जापानमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा विशेष योगदान पुरयाएका पाँच जना स्रष्टा तथा सामाजिक व्यक्तित्वलाई...