• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बिहीबार, ११ डिसेम्बर, २०२५
08:01 | १३:४६

चीनमा म्याराथन दौडमा सहभागी १६ को मृत्यु   

रासस-सिन्ह्वा मे २३, २०२१

उद्धारमा जांदै उद्धारकर्ताहरु । तस्बिर एपी

गान्सु, ९ जेठ– चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन ।
चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए । घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

काठमाडौँलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

१७ घन्टा अगाडि

एनपीएलमा २९ खेलाडीले बनाए ३६ अर्धशतक, भण्डारीको उत्कृष्ट प्रदर्शन

२ दिन अगाडि

एनपीएलः प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो

डिसेम्बर ५, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • भूतपूर्व गोर्खा माग सम्बोधन गर्न बेलायतसंग पुनः वार्ताको गृहकार्य
  • विश्वका विभिन्न मुलकमा आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै
  • अमेरिकाले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि ८५ हजार भिसा रद्द
  • सरकार-जेनजी सम्झौता कोसेढुङ्गा- प्रधानमन्त्री कार्की
  • काठमाडौँलाई हराउँदै लुम्बिनी क्वालिफायरमा
ट्रेन्डिङ
  • १
    लन्डनबाट कलाकृति लिएर कतार अन्तर्राष्ट्रिय कला महोत्सवमा पी. सिंह
  • २
    लन्डनमा माया अवार्डस् वितरण (तस्विरहरु)
  • ३
    रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे
  • ४
    लन्डन हिथ्रो विमानस्थलले बढायो ड्रप–अफ शुल्क, बढी बसे ८० पाउण्डसम्म जरिवाना
  • ५
    बेलायतमा मोर्गेज, ट्याक्स र रेन्टल प्रोपर्टीसम्बन्धि निशुल्क जानकारी कार्यक्रम

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.