बिहीबार, ५ फ्रेब्रवरी, २०२६
00:37 | ०६:२२

एनआरएनए यूके निर्वाचन सम्पन्न- ३०१२ मत खस्यो, नतिजा केहीबेरमा

नेपाली लिङ्क जुलाइ २६, २०२५

लन्डन- शनिबार सम्पन्न एनआरएनए यूके निर्वाचनमा ३ हजार १२ मत खसेको छ ।

राती १० बजे अनलाइन मतदान बन्द सकिए लगत्तै निर्वाचन समितिले सो जानकारी दिएको हो । खसेको यो मत जम्मा ३ हजार ५ सय १ मतदाताको ८६ दशमलव ०३ प्रतिशत हो ।  

निर्वाचन समितिले केहीबेरमै नतिजा घोषणा गर्ने तयारी गर्दैछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू