एनआरएनएको ८० हजार बढी सदस्यता स्वीकृत, ५८ एनसीसीमा निर्वाचन सम्पन्न



लन्डन- गैरआवासीय नेपाली संघको २०२५–२०२७ कार्यकालका लागि कुल ८० हजार ३६२ जना सदस्यता स्वीकृत भएका छन्। संघले हालसम्म ५८ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा निर्वाचन सम्पन्न भइसकेको पनि जनाएको छ।
क्षेत्रगत सदस्यता विवरण:
• एशिया प्यासिफिक: २२,३७९ सदस्य (२८%)
• अमेरिकाज: १६,७६४ सदस्य (२१%)
• ओसिनिया: १६,५३८ सदस्य (२१%)
• युरोप: १२,२०१ सदस्य (१५%)
• मध्य पुर्व: ११,५७३ सदस्य (१४%)
• अफ्रिका: ९०७ सदस्य (१%)
निर्वाचन सम्पन्न भएका ५८ देशहरूको क्षेत्रगत सूची:
🔸 अफ्रिका (९ देश):
कंगो, घाना, केन्या, रुवान्डा, सेसेल्स, दक्षिणसुडान, तान्जानिया, युगान्डा, जाम्बिया
🔸 अमेरिकाज (५ देश):
कोलम्बिया, क्यानाडा, चिली, ब्राजिल, अमेरिका
🔸 एशिया प्यासिफिक (१० देश):
कम्बोडिया, चीन, हङकङ, जापान, दक्षिण कोरिया, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, थाईल्यान्ड
🔸 युरोप (२५ देश):
अष्ट्रिया, बेल्जियम, साइप्रस, चेक गणराज्य, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, आइसल्याण्ड, आयरल्याण्ड, इजरायल, किर्गिस्तान, माल्टा, मोल्डोभा, नेदरल्याण्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, टर्की, युके, स्लोभेनिया
🔸 मध्यपूर्व (६ देश):
बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, युएई
🔸 ओसिनिया (३ देश):
अस्ट्रेलिया, न्यूजिल्याण्ड, पपुआ न्यूगिनी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५